आईएमएफको सर्तअनुसार १० ठूला बैंकको कर्जा परीक्षण सम्पन्न, सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंक

यस स्टोरीको अंश: राष्ट्र बैंकले १० ठूला बैंकको कर्जा परीक्षण सम्पन्न, केहीमा पुँजी वृद्धि आवश्यक
biznessnews.com · 1 हप्ता अघि

नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको प्रतिबद्धताअनुसार १० ठूला वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण सम्पन्न भएको जानकारी दिने तयारी गरेको छ । बंगलादेशस्थित परामर्शदाता कम्पनी ‘हौलादार युनुस एन्ड कम्पनी’ मार्फत गरिएको परीक्षणमा पाँच वाणिज्य बैंकलाई थप पुँजी आवश्यक पर्ने देखिएको छ । हिमालयन बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक, कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंकले पुँजी वृद्धि गर्नुपर्ने सम्भावना देखिएको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू