संसदमा हर्क साम्पाङको सभामुखलाई आग्रह- या त प्रधानमन्त्रीलाई बोलाउनुस या त मलाई निकाल्नुस !

यस स्टोरीको अंश: हर्क साम्पाङले प्रधानमन्त्रीलाई बोलाउन माग गर्दै संसद बैठक बहिस्कार गरे
kharibot.com · 1 दिन अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आज पनि प्लेकार्ड देखाएर प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेहि बनाउन माग गरेका छन् । साम्पाङले या त नियमावलीकै व्यवस्था अनुसार प्रधानमन्त्रीलाई संसदमा बोलाउन या नियमावलीकै व्यवस्था अनुसार आफुलाई संसदबाट बाहिर निकाल्न आग्रह गरेका थिए । सभामुख अर्यालले रुलिङ गर्न अस्वीकार गरेपछि उनले संसद बैठकबाट बाहिरिएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू