लन्डनमा नेपाली डिजाइनर संयुक्तालाई ‘वेडिङ बुटिक अफ द इयर’ उपाधि

यस स्टोरीको अंश: सुनसरीका चार पत्रकार सम्मानित, प्रेस स्वतन्त्रता र सूचना पहुँचबारे छलफल
www.nepalilink.com · 1 हप्ता अघि

बेलायतको फेसन राजधानी लन्डनमा विगत डेढ दशकदेखि पर्यावरण मैत्री उच्चस्तरीय फेसनको प्रवर्द्धन गरिरहेकी नेपाली मूलकी बेलायती डिजाइनर संयुक्ता श्रेष्ठ ‘लन्डन वेडिङ अवार्ड्स २०२६’ मा ‘वेडिङ बुटिक अफ द इयर’ विजेता बनेकी छिन्। सन् २०११ देखि लन्डन फेसन क्षेत्रमा काम गर्दै आएकी श्रेष्ठले वातावरण मैत्री शब्द बजारमा खासै परिचित नभएको बेला आफ्नो इको-फ्रेन्डली ब्रान्ड सुरु गरेकी थिइन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू