प्रतिभा र दृष्टिकोणलाई प्राथमिकता दिँदै अन्तर्राष्ट्रिय मञ्चमा नेपाली फेसन
▸ यस स्टोरीको अंश: बौद्ध महोत्सव २०८३ ले काठमाडौंको बौद्ध क्षेत्रमा संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने
ओझेलमा परेका तथा कम अवसर पाएका प्रतिभाहरूलाई समेत प्राथमिकतामा राख्दै आएको बताइन्छ। “लोकप्रियता भन्दा प्रतिभा र दृष्टिकोणलाई सम्मान” भन्ने अवधारणालाई अगाडि बढाउँदै हङकङस्थित एलिट समूहहरूको समर्थनमा उनले आफ्नो सिर्जनात्मक यात्रा निरन्तर अघि बढाइरहेकी छन्। यस परियोजनामा नेपाल पर्यटन बोर्ड पर्यटन प्रवर्द्धन साझेदार तथा नेपाल एयरलाइन्स वायुसेवा साझेदारका रूपमा आबद्ध थिए। आयोजकका अनुसार यस सहकार्यले नेपाली संस्कृति, सिर्जनशीलता र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने साझा उद्देश्यलाई थप मजबुत बनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›