युवा उद्यमी सोनी राणाको सासाले मनायो सफलताको पहिलो वर्ष

यस स्टोरीको अंश: पर्यटन मन्त्रालयले विज्ञ नियुक्तिका लागि रोस्टर सूची बनाउँदै
pahichan.com · 1 हप्ता अघि

विङ्स अन्डर फोर्टीमा “बेस्ट ट्राभल इन्टरप्रेनर – वुमन अवार्ड” जित्न सफल सोनी राणाको सासा ट्राभल्स प्रा.लि.ले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ। नेपालको ट्राभल व्यवसायमा केही नयाँपन दिने, ग्राहक सेवामा फरक अनुभूति प्रदान गर्ने तथा प्रतिस्पर्धी मूल्य कायम गर्ने प्रतिबद्धतासहित सञ्चालनमा आएको सासा ट्राभल्सले आफ्नो सञ्चालनको पहिलो वर्ष पूरा गरेको हो। एयरलाइन्स टिकटिङ, टुर्स तथा ट्राभल क्षेत्रमा एक दशकभन्दा लामो अनुभव बोकेकी युवा उद्यमी सोनी राणाले सन् २०२५ मे १५ मा स्थापना गरेको सासा ट्राभल्सले आफ्नो स्थापनाको पहिलो वर्षमै उल्लेखनीय प्रगति हासिल गर्न सफल भएको दाबी गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू