लन्डनस्थित बरो अफ सटन अन्तर्गत ‘वोरसेस्टर पार्क साउथ वार्ड’ को काउन्सिलर पदमा नेपाली मूलकी लुनी छोचूँ सभरवाल निर्वाचित
▸ यस स्टोरीको अंश: वैदेशिक रोजगारी ठगीमा दुई पक्राउ, रुस पुगेका नेपाली युक्रेनमा युद्धबन्दी
बेलायतमा सम्पन्न स्थानीय निकाय निर्वाचनमा लन्डनस्थित बरो अफ सटन अन्तर्गत ‘वोरसेस्टर पार्क साउथ वार्ड’ को काउन्सिलर पदमा नेपाली मूलकी लुनी छोचूँ सभरवाल निर्वाचित भएकी छिन् । लिबरल डेमोक्र्याट पार्टीकी उम्मेदवार सभरवालले १,३१८ मत प्राप्त गरेकी हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›