मुद्रण व्यवसायीको चिन्ता : सरकारी छापालाई सिधै काम दिने नीतिले निजी उद्योग संकटमा

यस स्टोरीको अंश: नेपालको कर प्रणाली भारतको तुलनामा बोझिलो, जनशक्ति पलायनको चिन्ता
bizmandu.com · 2 दिन अघि

सरकारी मुद्रण नीतिका कारण निजी मुद्रण व्यवसाय संकटमा परेको भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्। सुरक्षण मुद्रण केन्द्र र अन्य सरकारी छापाखानाले प्रतिस्पर्धाविनै काम पाउँदा निजी क्षेत्र बजारबाटै विस्थापित हुने अवस्था आएको नेपाल मुद्रण उद्योग महासंघको भनाइ छ। महासंघका प्रथम उपाध्यक्ष राजकुमार घिमिरेले सरकारी छापाखानालाई सिधै काम दिने प्रवृत्तिले निजी उद्योग धराशायी बन्दै गएको बताए।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू