एलजीले नेपालमा सार्वजनिक गर्यो नयाँ डुअलकुल एयर कन्डिसनर शृंखला
▸ यस स्टोरीको अंश: एलजी इलेक्ट्रोनिक्सद्वारा नेपालमा नयाँ ‘किलोवाट म्यानेजर’ प्रविधियुक्त डुअलकुल इन्भर्टर एयर कन्डिसनर सार्वजनिक
एलजी इलेक्ट्रोनिक्सले नेपाली घरपरिवारलाई लक्षित गर्दै आफ्नो नयाँ डुअलकुल इन्भर्टर एयर कन्डिसनर शृंखला सार्वजनिक गरेको छ। नयाँ एयर कन्डिसनर शृंखलामा ‘किलोवाट म्यानेजर’ नामक स्मार्ट विद्युत् व्यवस्थापन प्रविधि समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई विद्युत् खपत व्यवस्थापन गर्न सहयोग पुर्याउने कम्पनीको दाबी छ। यसमा डुअल इन्भर्टर कम्प्रेसर प्रयोग गरिएको छ, जसले ७० प्रतिशतसम्म ऊर्जा बचत गर्न सक्ने तथा ४० प्रतिशतसम्म छिटो शीतलता प्रदान गर्ने क्षमता राख्छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित