चेन्नाईमाथि हैदरावादको ५ विकेटको रोमाञ्चक जित, तालिकाको तेस्रो स्थानमा उक्लियो

यस स्टोरीको अंश: सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई हराउँदै आईपीएल प्लेअफमा प्रवेश गर्‍यो
www.dcnepal.com · 1 हप्ता अघि

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादले चेन्नाई सुपर किंग्समाथि ५ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । चेन्नाईको घरेलु मैदानमा भएको प्रतिस्पर्धामा हैदरावादले १ ओभर बाँकी छँदै सफलता हात पारेको हो । चेन्नाईले प्रस्तुत गरेको १८१ रनको चुनौतीपूर्ण लक्ष्यलाई हैदरावादले १९ ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएर पूरा गर्‍यो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू