आईपीएल : आरसीबीलाई हराउँदै हैदरावाद तेस्रो स्थानमा, पञ्जाव र लखनउ खेल्दै
▸ यस स्टोरीको अंश: सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई हराउँदै आईपीएल प्लेअफमा प्रवेश गर्यो
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लुरु (आरसीबी)लाई पराजित गरेको छ । हैदरावादमा शुक्रबार भएको खेलमा हैदरावाद ५५ रनले विजयी भयो । टस जितेर पहिला ब्याटिङ गरेको हैदरावादले ४ विकेट गुमाएर २५५ रन बनाएको थियो । हैदरावादका लागि इशान किशनले ४६ बलमा ७९ रन, अभिषेक शर्माले २२ बलमा ५६ रन र हेनरिक क्लासेनले २४ बलमा ५१ रन बनाए । २५६ रनको लक्ष्य पछयाएको आरसीबीले ४ विकेट गुमाएर २०० रनमात्र बनायो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›