कसरी सच्चियो एमालेमा योगेश भट्टराईको वरीयता ?
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा ओलीको राजीनामा माग, महासचिव पोखरेल पनि सुधारको पक्षमा
नेकपा एमालेको सचिवालय बैठकले उप–महासचिव योगेशकुमार भट्टराईको वरीयता सच्याएको छ । यसअघि अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको कार्यविभाजनमा भट्टराईको वरीयता तीन उपमहासचिवमध्ये अन्तिमा थियो । बैठकमा प्रश्न उठेपछि ओलीले भट्टराईको वरीयता दोश्रो र महासेठको तेश्रोमा राख्न निर्देशन दिए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›