एमालेले लगायो पदाधिकारी वरीयताको टुंगो
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिनेनेकपा एमालेले सचिवालय बैठकमार्फत पार्टी पदाधिकारीहरूको वरीयता क्रम औपचारिक रूपमा निर्धारण गरेको छ । निर्धारित वरीयताअनुसार पार्टी अध्यक्षमा केपी शर्मा ओली रहेका छन् । उपाध्यक्ष पदमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् । महासचिवमा शंकर पोखरेल तोकिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›