चालु आवको १० महिनामा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता

यस स्टोरीको अंश: चालु आर्थिक वर्षको १० महिनामा ४५ अर्ब ३२ करोडको वैदेशिक लगानी प्रतिबद्धता
prasashan.com · 1 हप्ता अघि

उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो १० महिनामा नेपालमा ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत भएको छ। विभागले सार्वजनिक गरेको विवरणअनुसार वैशाख मसान्तसम्म अटोमेटिक रुटमार्फत ५ अर्ब ७६ करोड रुपैयाँ तथा अप्रुभल रुटमार्फत ३९ अर्ब ५५ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू