नारायणगढ-मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

यस स्टोरीको अंश: नारायणगढ–मुग्लिन सडकमा पहिरो नियन्त्रणका लागि बोलपत्र आह्वान
biznessnews.com · 1 हप्ता अघि

नारायणगढ-मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा पहिरो नियन्त्रणको काम गरिने भएको छ। डिभिजन सडक कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का प्रक्रिया अघि बढाएको छ। यी ठाउँमा भित्तामा चार मिटर ड्रिल गरेर रड भित्र छिराएर बाहिरबाट तारा जालीले बाँधिने ‘रक नेटिङ’ प्रविधि प्रयोग गरिनेछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू