उच्च हिमाली क्षेत्रमा वन्यजन्तुको चोरीसिकारी रोक्न ड्रोनबाट सरकारी गस्ती
▸ यस स्टोरीको अंश: म्याग्दीमा रेडपाण्डाको अवस्था पहिचान गर्न क्यामेरा ट्यापिङ र परजीवी अध्ययन सुरु
राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले हिमाली क्षेत्रमा वन्यजन्तुको चोरीसिकारी नियन्त्रण तथा अवैध गतिविधि निगरानी गर्न ड्रोन प्रविधिको प्रयोग थालेको छ । कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले भौगोलिक रूपमा विकट र मानव उपस्थिति न्यून भएका दुर्गम क्षेत्रमा वन तथा वन्यजन्तुको अनुगमन गर्न ड्रोन गस्ती सुरु गरेको हो । यसबाट छोटो समयमा धेरै र मानिस सजिलै पुग्न नसक्ने दुर्गम क्षेत्रहरू कभर गर्न सम्भव भएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›