रिट दर्ता रोक्नु न्यायमा अवरोध : कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको निर्देशनपछि आजै दर्ता गर्न आदेश

यस स्टोरीको अंश: सर्वोच्चका कामु प्रधानन्यायाधीश मल्लको आदेश: विधि र प्रक्रियाबमोजिमका रिट दर्ता गरिने
www.canadanepal.com · 1 हप्ता अघि

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च अदालतमा दर्ता हुन आएका रिट निवेदन तथा दरपीठ आदेशउपरका निवेदनहरू दर्ता नगरी रोकिएको विषयमा गम्भीर चासो व्यक्त गर्दै तत्काल दर्ता गर्न आदेश दिएकी छन् । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी, अधिवक्ता डा. प्रेमराज सिलवाललगायतको रिट निवेदन तथा अधिवक्ता गीता थापाको दरपीठ आदेशउपरको निवेदनसमेत सर्वोच्च अदालत प्रशासनले दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध गरेको भन्दै गुनासो र उजुरी परेको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू