बेरुजुमा मधेश अगाडि, सबैभन्दा कम बागमतीमा

यस स्टोरीको अंश: अर्थ मन्त्रालयमा सबैभन्दा बढी बेरुजु, महालेखाको प्रतिवेदनले औँल्यायो
www.kathmandupati.com · 1 हप्ता अघि

आर्थिक वर्ष २०८१-८२ मा ७ प्रदेशमध्ये सबैभन्दा धेरै बेरुजु मधेसमा देखिएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार यस वर्ष मधेस प्रदेशको बेरुजु प्रतिशत ३.७७ छ, जसअन्तर्गत पेश्की बाहेक १ अर्ब ८७ करोड ३३ लाख ६१ हजार रुपैयाँ बेरुजु देखिएको छ। यस प्रदेशले गत वर्षमा १ अर्ब ४२ करोड ३३ लाख ७६ हजार पेश्की पनि वितरण गरेको थियो, जुन अन्य प्रदेशको तुलनामा सबैभन्दा धेरै हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू