साउनदेखि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन

यस स्टोरीको अंश: बुटवलमा झुम्सा खानेपानी आयोजनाको काम अन्तिम चरणमा, पानी आउन ६ महिनादेखि १ वर्ष लाग्ने
www.karobardaily.com · 1 हप्ता अघि

लामो समयदेखि सञ्चालनको प्रतीक्षामा रहेको बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजना आगामी हप्ता सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ । साउनदेखि पूूर्ण सञ्चालनमा आउने गरी निर्माण कम्पनी हाजमा एण्डो कर्पोरेसनले आयोजना हस्तान्तरणका लागि प्रस्ताव पेस गरिसकेको छ । सडक विभागबाट स्वीकृति पाउनासाथ यो प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका उप–आयोजना निर्देशक संजय पन्थीले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू