६ करोडको अवैध भेपसहित एक जना पक्राउ

यस स्टोरीको अंश: काठमाडौंको खिचापोखरीबाट करिब ६ करोडको अवैध भेपसहित एक जना पक्राउ
www.drishtinews.com · 4 दिन अघि

काठमाडौंको खिचापोखरीबाट इलेक्ट्रिक चुरोट (भेप)सहित एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब ६ करोड बराबरको भेपसहित ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३२ वर्षीय नवीन खड्कालाई नियन्त्रणमा लिएको हो । प्रहरी टोलीले काठमाडौं महानगरपालिका–२२ खिचापोखरीको आरबी कम्प्लेक्सको अण्डरग्राउण्डमा रहेको ‘स्माइल योर च्वाइस’ पसल र सोही कम्प्लेक्सको अर्को बिल्डिङमा रहेको भेपमान्डु ट्रेडर्स प्रालिको गोदाममा खानतलासी गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू