बुकाहोलिक्समा ‘हिउँद’ र ‘ईश्वरको कारागार’माथि विमर्श सम्पन्न

यस स्टोरीको अंश: बुकाहोलिक्सद्वारा ‘हिउँद’ र ‘ईश्वरको कारागार’ कविता सङ्ग्रहमाथि साहित्यिक विमर्श
sahityapost.com · 1 हप्ता अघि

पठन संस्कृतिको प्रवर्द्धनमा सक्रिय संस्था बुकाहोलिक्सको १०८औँ शृङ्खलाअन्तर्गत मार्टिन चौतारीको सभाहलमा विशेष साहित्यिक विमर्श कार्यक्रम सम्पन्न भएको छ । मासिक ‘चकटी बहस’ अन्तर्गत आयोजित उक्त कार्यक्रममा प्रवासमा रहेर नेपाली साहित्यमा नयाँ आयाम थपिरहेका दुई युवा कवि नदीशको कविता सङ्ग्रह ‘हिउँद’ र डा. अनमोल कँडेलको ‘ईश्वरको कारागार’ माथि गहन अन्तर्क्रिया गरिएको थियो । कार्यक्रमका मुख्य वक्ता, पर्यालेखक तथा पुरातत्त्वका सोधार्थी राजु झल्लु प्रसादले दुवै कृतिमाथि परम्परागत समालोचनाभन्दा फरक ढङ्गले पुरातात्त्विक तथा ‘जेनजी’ मनोविज्ञानको दृष्टिकोणबाट विश्लेषण प्रस्तुत गर्नुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू