भोलीदेखि मलमास सुरु हुँदै, मलमासमा के गर्ने–के नगर्ने ?

यस स्टोरीको अंश: आइतबारदेखि सुरु भएको अधिकमास (मलमास) बारे ज्योतिषीय व्याख्या
www.reportersnepal.com · 1 हप्ता अघि

प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आइतबारदेखि सुरु हुँदैछ र आगामी असार १ गतेसम्म रहनेछ । ज्योतिषीय गणनाअनुसार सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो । यस अवधिमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्न सकिनेछ । तर, महादान, माङ्गलिक कार्य जस्तै विवाह, व्रतबन्ध, गृहनिर्माण, गृहप्रवेश र गर्भाधान गर्नु हुँदैन ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू