निर्माण व्यवसायीको समस्या तत्काल समाधान गर्न कमला पन्तको माग [भिडियो]

यस स्टोरीको अंश: सांसद पन्तद्वारा निर्माण व्यवसायीको समस्या र भुक्तानीबारे सरकारको ध्यानाकर्षण
hamrakura.com · 1 हप्ता अघि

राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसद कमला पन्तले निर्माण व्यवसायीहरूको समस्या, पुरानो भुक्तानी तथा जनता आवास कार्यक्रमबारे सरकारको ध्यानाकर्षण गराएकी छन्। उहाँले निर्माण व्यवसायीहरू काम छोडेर “हात बाँधेर बस्नुपर्ने अवस्था” आएको भन्दै अघिल्ला वर्षहरूमा गरिएको कामको भुक्तानी अझै नपाएको गुनासो व्यापक रहेको बताइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू