निर्माण व्यवसायीका समस्या समाधान गर्न समितिको निर्देशन
▸ यस स्टोरीको अंश: पूर्वाधार विकास समितिद्वारा निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकारलाई निर्देशन
प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । बैठकमा निर्माण व्यवसायीलाई समयमा भुक्तानी उपलब्ध गराउन, स्वदेशी कच्चा पदार्थ उत्पादनमा लगानी बढाउन र निर्माण व्यवसायीलाई काम गर्ने वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›