राष्ट्रपतिसमक्ष डा. शर्माले लिए प्रधानन्यायाधीशको शपथ
▸ यस स्टोरीको अंश: नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा पदबहाली
संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीश पदमा अनुमोदित भएपछि डा. मनोजकुमार शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। शर्माको आजै सर्वोच्च अदालतमा पदभार ग्रहण पनि हुनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित