९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकामा सम्पन्न

यस स्टोरीको अंश: अमेरिकामा सम्पन्न नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनले ‘कोलोराडो घोषणापत्र’ जारी गर्‍यो
www.enepalese.com · 1 दिन अघि

अमेरिकाको कोलोराडोमा आयोजित तीन दिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनमा ९ जना प्रतिभाशाली महिला साहित्यकार, लेखक तथा साहित्य अभियान्तालाई ‘अनेसास नवरत्न साहित्य सम्मान तथा पुरस्कार’ पनि वितरण गरिएको छ। सम्मेलनमा एक सयभन्दा धेरै पुस्तक विमोचन गरिएको थियो भने झण्डै १४० जना साहित्यकारले आफ्नो रचना वाचन गरेका थिए।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू