तीर्थराज पाण्डेयको 'श्रीमती' उपन्यास अमेरिकामा विमोचन

यस स्टोरीको अंश: साहित्यकार तीर्थराज पाण्डेयको उपन्यास ‘श्रीमती’ अमेरिकामा विमोचन
www.news24nepal.com · 1 दिन अघि

अमेरिकामा बस्दै आउनुभएका लेखक तथा साहित्यकार तीर्थराज पाण्डेयले लेख्नुभएको श्रीमती नामक उपन्यासको विमोचन गरिएको छ । गत साता सम्पन्न नवौ अन्र्तराष्टिय साहित्य सम्मेलनमा आयोजना गरिएको भव्य समारोहमा विभिन्न राज्यबाट कोालोराडो पुग्नु भएका साहित्यकारहरुले उक्त पुस्तक सामूहिक रुपमा विमोचन गर्नु भएको हो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू