‘सडक दुर्घटना अघोषित महामारी’ : राष्ट्रिय ट्रमा नीति ल्याउन तोसिमा कार्कीको माग
▸ यस स्टोरीको अंश: डा. तोसिमा कार्कीद्वारा सडक दुर्घटनालाई ‘अघोषित महामारी’ भन्दै राष्ट्रिय ट्रमा नीति माग
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सडक दुर्घटनालाई ‘अघोषित महामारी’को संज्ञा दिँदै सरकारले तत्काल राष्ट्रिय ट्रमा नीति ल्याउनुपर्ने माग गरेकी छन्। नेपालमा दैनिक औसत ८ जनाले सडक दुर्घटनामा ज्यान गुमाइरहेको र वर्षेनी करिब ३ हजार नेपालीको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको तथ्यांक प्रस्तुत गर्दै उनले यो स्वास्थ्य, अर्थतन्त्र र राष्ट्रिय सुरक्षाको मुद्दा भएको बताइन्।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित