अध्यक्ष ओली पहिलो पटक दबाब र अल्पमतमा
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीमाथि मार्गप्रशस्त गर्न दबाब
नेकपा (एमाले) भित्र लामो समयदेखि गुम्सिएको आन्तरिक असन्तुष्टि र शक्ति सञ्चालनको अन्तर्विरोध सतहमा आएको छ। भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा सम्पन्न आठौं सचिवालय बैठकले पार्टीभित्रको शक्ति सन्तुलनमा फेरबदल आएको संकेत गरेको छ। बैठकमा अध्यक्ष ओलीले पदबाट मार्गप्रशस्त गर्नुपर्ने र पार्टी पुनर्गठनको नयाँ बाटो खोल्नुपर्ने माग जोडदार रूपमा उठेको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›