एमाले सचिवालय बैठकको छलफललाई अतिरञ्जित गरियो : भट्ट

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
baahrakhari.com · 6 दिन अघि

नेकपा (एमाले) सचिवालय बैठकमा पार्टी नेतृत्वको विकल्पका विषयमा नेताहरूले फरक–फरक धारणा राखेका छन् । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बसेको सचिवालय बैठकमा धारणा राख्ने क्रममा केही नेताले राजीनामा दिएर एमाले पुनर्गठनका निम्ति मार्गप्रशस्त गर्न नेतृत्वलाई सुझाव दिए । केही नेताले वर्तमान नेतृत्वलाई नै बलियो बनाएर पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू