विद्यार्थी संगठनमाथि प्रतिबन्धको प्रतिरोधमा राजधानीमा प्रदर्शन

यस स्टोरीको अंश: विद्यार्थी संगठनहरूले प्रतिबन्धको विरोधमा काठमाडौंमा प्रदर्शन गरे
bizmandu.com · 2 हप्ता अघि

६२ औं विद्यार्थी दिवसमा राजधानीमा संयुक्त विद्यार्थी संगठनले सरकारले विद्यार्थी संगठनमाथि रोक लगाउन खोजेको भन्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरूले त्रिचन्द्र कलेजदेखि आरआर क्याम्पससम्म मार्चपास गर्दै संगठनमाथि सरकारले प्रतिबन्ध लगाउने घोषणा मान्य नहुने भन्दै नाराबाजी गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू