अन्तिम चरणमा नयाँ संसद् भवन निर्माणका काम [तस्वीरहरू]

यस स्टोरीको अंश: नयाँ संघीय संसद भवनको सभा हल निर्माण अन्तिम चरणमा
www.nepalviews.com · 6 दिन अघि

सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संघीय संसद् भवनको मुख्य सभा हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आधुनिक र भव्य संरचनासहित तयार भइरहेको यो हलमा अहिले भित्री सजावट र प्राविधिक कामहरू तीव्रताका साथ अघि बढिरहेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू