प्रदेश सरकारले धेरै विकासको काम गरेको छ : मुख्यमन्त्री पाण्डे
▸ यस स्टोरीको अंश: गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले भौतिक पूर्वाधारमा ठूलो फड्को मारेको दाबी गरे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले ९० प्रतिशत भौतिक पूर्वाधार विकास गरेको दाबी गरेका छन् । उनले प्रदेश सरकारमार्फत थुप्रै महत्त्वपूर्ण काम भए पनि जनतालाई बुझाउन नसकेको र जनतामा केही भएन भन्ने भाष्य निर्माण भएको भन्दै अब हरेक जनप्रतिनिधिले गरेको काम जनतालाई बुझाउनुपर्ने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित