गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
▸ यस स्टोरीको अंश: गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे भन्छन्, गणतन्त्र जनताको सामूहिक सङ्घर्षको उपलब्धि हो
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि भएको बताएका छन्। उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि जनताले आफ्नै संविधान निर्माण गर्ने अवसर पाएको, समावेशी लोकतन्त्र, सङ्घीय शासन व्यवस्था, मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता जस्ता कुरा गणतन्त्रका महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे। गण्डकी प्रदेश सरकारले नागरिकमैत्री, पारदर्शी र परिणाममुखी शासन सञ्चालन गर्ने प्रयास गरेको, प्रशासनिक पुनर्संरचना गरी मितव्ययिताको अभ्यास गरेको, गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएको तथा अपाङ्गता भएका व्यक्ति, दलित समुदाय तथा हिंसापीडित नागरिकका लागि विशेष कार्यक्रम सञ्चालन गरेको बताए।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›