राष्ट्रिय सभाबाट दुई विधेयक स्वीकृत
▸ यस स्टोरीको अंश: राष्ट्रियसभाबाट प्रतिनिधिसभा निर्वाचन र मतदाता नामावली संशोधन विधेयक स्वीकृत
‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । त्यसैगरी ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ । ती दुई विधेयक प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सभामा प्रस्तुत गरेकी थिइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›