प्रधानन्यायाधीश नियुक्तिविरुद्धको रिट औचित्यहीन: सर्वोच्च अदालत

यस स्टोरीको अंश: डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश नियुक्त, आजै लिए पद तथा गोपनीयताको शपथ
www.makalukhabar.com · 2 दिन अघि

सर्वोच्च अदालतले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध दायर रिट निवेदनलाई औचित्यहीन ठहर गरेको छ । न्यायाधीश मेघराज पोखरेलको इजलासले अदालत प्रशासनको दरपीठ आदेशलाई स्वाभाविक मानेको हो । डा. शर्माले संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी प्रधानन्यायाधीशमा नियुक्ति भइसकेको अवस्थालाई आधार बनाउँदै रिट निवेदन अब सान्दर्भिक नरहेको अदालतले उल्लेख गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू