दरबन्दीबिनै दर्जनौं कर्मचारी सरुवा, रास्वपाको भजन मण्डली सुरक्षित
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँका आठ स्थानीय तहमा अधिवेशन सम्पन्न गर्यो
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय दरबन्दी नै नभएको स्थानमा कर्मचारी सरुवा गरेको आरोपमा विवादमा तानिएको छ । मन्त्रालयले २९ जना अधिकृत र सुब्बाहरूलाई गृह मन्त्रालय मातहत पठाएको निर्णयप्रति कर्मचारी वृत्तमा प्रश्न उठेको छ । गृह मन्त्रालयमा उनीहरूलाई खटाउन आवश्यक कार्यालय तथा खाली दरबन्दी पर्याप्त नभएको बताइएको छ । सरुवामा परेका कर्मचारी नेताहरूले समेत यस निर्णयमाथि प्रश्न उठाएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›