सरुवामा निरन्तर ऐन नियमावलीको हुर्मत, अख्तियारको चासो

यस स्टोरीको अंश: संघीय मन्त्रालयद्वारा ऐन नियम मिचेर कर्मचारी सरुवा, अख्तियारको चासो
newsofnepal.com · 20 घण्टा अघि

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पछिल्ला दिनमा दर्जनौं कर्मचारीको सरुवा गरेर ऐन नियमावलीको हुर्मत लिँदै आइरहेको छ । बजेट निर्माणको संवेदनशील समयमा प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई हटाएर पहुँच र सेटिङका आधारमा नयाँ पोस्टिङ गर्ने काम भएपछि मन्त्रालयमाथि प्रश्न उठेको छ । निजामती सेवा नियमावलीले तोकेको सरुवाको समयतालिका बेवास्ता गर्दै वर्षभरि नै मनपरी ढंगले कर्मचारी सरुवा गरिरहेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू