ओली, लेखक र गुरुङलाई नयाँ कानुन बनाएर कारवाही गर्न मानव अधिकार आयोगको सिफारिस
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा रवि लामिछाने र अन्यमाथि कारबाही सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगको छानबिन प्रतिवेदनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कानुन बनाएर कारवाही गर्न सिफारिस गरेको छ । आयोगले उनीहरूलाई नेपालको संविधानको धारा २४९ को उपधारा २ (ग) बमोजिम अदालतमा मुद्दा दायर गर्न सिफारिस गरेको छ । मानव अधिकार उल्लंघनको विषयमा सजाय गर्ने व्यवस्था हाल प्रचलनमा रहेको कुनै पनि कानूनमा नदेखिंदा मानवता र मानव अधिकारको कसुरमा पाश्चात्यदर्शी कानून बनाएर पनि सजाय गर्न सकिने सुझाव दिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›