लैंगिक तथा यौनिक अल्पसंख्यक मन्त्रालय राख्ने नेपाल पहिलो

यस स्टोरीको अंश: संसदमा बाँदर आतंकबारे बहस, नियन्त्रणका उपायबारे सांसद तामाङको सुझाव
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक मन्त्रालय थप्नेमा नेपाल पहिलो भएको यौनिक अल्पसंख्यकहरूले बताएका छन्। आइतबार विश्व यौनिक अल्पसंख्यकविरुद्धको घृणाजन्य अभिव्यक्तिविरुद्धको दिवसका अवसरमा नेपाल ब्लु डाइमन्ड सोसाइटीले नेपाल यौनिक अल्पसंख्यकहरूका लागि मन्त्रालय राख्ने मुलुकमा नेपाल पहिलो रहेको जानकारी दिएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू