एन आर एन ए एन सी सी का पदाधिकारीबाट नेपाली साँस्कृतिक केन्द्रको अवलोकन भ्रमण तथा स्थानिय संघ संस्थाहरूका पदाधिकारीहरू बिच अन्तरकृया सम्पन्न

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या घट्यो, पुनः स्वीकृति लिने बढे
www.enepalese.com · 9 घण्टा अघि

कोलोराडो, अमेरिकामा नेपाली घरमा एनआरएनए अमेरिकाका अध्यक्ष लगायतका पदाधिकारीहरूसँग सम्पन्न भएको विशेष भेटघाट तथा अन्तरकृया कार्यक्रम सौहार्दपूर्ण, सकारात्मक तथा उपलब्धिमूलक वातावरणमा सम्पन्न भएको छ। छलफलको निष्कर्षस्वरूप एनआरएनए अमेरिकाबाट बाँकी रहेको $5,000 सहयोग रकम आगामी एक महिनाभित्र उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको छ। अध्यक्ष सतेन्द्र शाहबाट व्यक्तिगत रूपमा घोषणा भएको $1,000 सहयोग रकममध्ये $1,000 Zelle मार्फत नेपाली घरको खातामा भइसकेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू