अमेरिकाको कोलोराडोमा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
▸ यस स्टोरीको अंश: अमेरिकामा सम्पन्न नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनले ‘कोलोराडो घोषणापत्र’ जारी गर्यो
अमेरिकाको कोलोराडोमा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घाटन मदन पुरस्कार विजेता डा. नवराज लम्साल, समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, वर्तमान अध्यक्ष सर्वज्ञ वाग्ले र बोर्ड अफ ट्रष्टी सभापति पदम विश्वकर्माले संयुक्त रूपमा गरे। सम्मेलनमा डा. लम्साल, डा. निलम कार्की निहारिका, महेश पौडेल र आचार्य राजनलाई सम्मान गरिएको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›