कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन, प्रवासी साहित्यको भूमिकामाथि गहन विमर्श

यस स्टोरीको अंश: अमेरिकामा सम्पन्न नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनले ‘कोलोराडो घोषणापत्र’ जारी गर्‍यो
sahityapost.com · 2 दिन अघि

अमेरिकाको कोलोराडो राज्यमा नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’, ‘नेपाली भाषा साहित्यको प्रवर्द्धनमा प्रवासी पत्रकारिताको भूमिका’लगायत समसामयिक विषयमा छलफल तथा विमर्श गरिएको थियो । सम्मेलनमा मदन पुरस्कार विजेता निलम कार्की निहारिका, समालोचक महेश पौडेल तथा राजन आचार्यलाई सम्मान गरिएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू