बजेट: फिनटेक मार्केटप्लेस स्थापना गर्ने घोषणा

यस स्टोरीको अंश: महावीर पुनको माग सम्बोधन: विज्ञान, प्रविधि र नवप्रवर्तनमा बजेट विनियोजन
kharibot.com · 5 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केटप्लेस स्थापना गर्ने घोषणा गरेका छन् । बजेट भाषण मार्फत अर्थमन्त्री डा. वाग्लेले राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केटप्लेस स्थापना गर्ने घोषणा गरेका हुन् । त्यस्तै, उनले सूचनाप्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध गरेको बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू