एमाले सचिवालय बैठक बस्दै, यी हुन् मुख्य एजेन्डा

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
baahrakhari.com · 1 हप्ता अघि

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बस्दै छ । बैठकमा नेताहरूको कार्यविभाजन मुख्य एजेन्डा रहेको छ । केन्द्रीय सदस्यहरूलाई पालिकास्तरको जिम्मेवारी दिएर पठाउने र केन्द्रीय विभाग तथा निकायमा जिम्मेवारी बाँडफाँटको तयारी छ । बैठकले गत फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मिति पनि तोक्ने जनाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू