असार १५ देखि २० गते सम्मका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
singhadurbarnews.com · 4 दिन अघि

नेकपा (एमाले)को सचिवालय बैठकले असार १५ देखि २० गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । बैठकले रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन र पार्टी पुनर्गठनसम्बन्धी समीक्षा सुधारका लागि समिति गठन गर्ने निर्णय गरेको छ । साथै, प्रदेश र स्थानीय तहको बजेट निर्माणमा सहयोग पुर्‍याउन केन्द्रीय कार्यालयबाट विशेषज्ञहरूलाई प्रत्येक प्रदेशमा पठाउने निर्णय पनि गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू