एनआईसी एशिया बैंकद्वारा धनुषाको दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा शैक्षिक सामग्री सहयोग
▸ यस स्टोरीको अंश: एनआईसी एशिया बैंकद्वारा महेन्द्रनगरस्थित दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग
एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनुषाको महेन्द्रनगरस्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले विद्यालयका १३८ भन्दा बढी विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउन झोला तथा अन्य आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएको हो । उक्त सहयोगले विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने बैंकले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›