कोशी प्रदेश सभामा जब पूर्व मुख्यमन्त्रीले रोस्ट्रमको माइक भाँचे ...(भिडियो)

यस स्टोरीको अंश: कोसी प्रदेशसभा बैठक अवरुद्ध: पूर्वमुख्यमन्त्री राईलाई मर्यादापालकले रोस्ट्रमबाट हटाए
www.sidhakura.com · 23 घण्टा अघि

संशोधनको समय नदिई नीति तथा कार्यक्रम पारित गरेको भन्दै प्रतिपक्षी दलका सांसदहरूले कोशी प्रदेश सभामा विरोध जनाएका छन् । सो क्रममा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक भाँचेका छन् । विरोधकाबीच कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले कार्यसूचीमा रहेका कार्यक्रमलाई अघि बढाउन खोजे पनि प्रतिपक्षी सांसदहरूले रोष्ट्रम घेराउ गर्दै नारावाजी गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू