कोशी प्रदेश सभा बैठक अवरुद्ध

यस स्टोरीको अंश: कोशी प्रदेशसभामा नाराबाजी र माइक तोडफोड: पूर्वमुख्यमन्त्री राईद्वारा रोष्टममा हंगामा
prasashan.com · 16 घण्टा अघि

कोशी प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज पनि अवरुद्ध भएको छ । सभामुख अम्बरबहादुर विष्टले बैठक सञ्चालन गर्दै जनता समाजवादी पार्टी संसदीय दलका नेता निर्मला लिम्बूलाई बोल्ने समय दिनासाथ प्रमुख प्रतिपक्ष दल विरोधमा उत्रेको थियो । सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति असहमति जनाउँदै हिजोदेखि प्रमुख प्रतिपक्ष दलले बैठक अवरुद्ध गर्दै आएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू