निजी अस्पतालमा स्वास्थ्य बीमाको सेवा कटौती (सूचनासहित)

यस स्टोरीको अंश: स्वास्थ्य बीमा बोर्डद्वारा निजी अस्पतालमा आकस्मिकबाहेकका सेवा स्थगित
www.kathmandupati.com · 1 दिन अघि

सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ । बीमा बोर्डले निजी अस्पताललाई पत्राचार गर्दै आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने जानकारी गराएको हो। सोमबार बसेको स्वास्थ्य बीमा बोर्डको बैठकले सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमाका सेवाहरू जेठ १६ गतेदेखि बन्द हुने निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू