नीतिगत सुधार र दीर्घकालीन विकासमा एनआरएनए–विज्ञ समूहबीच मस्तिष्क मन्थन

यस स्टोरीको अंश: परराष्ट्रमन्त्रीद्वारा विदेशमा रहेका नेपालीका लागि ‘परराष्ट्र मित्र’ एप सार्वजनिक
www.nepaljapan.com · 1 दिन अघि

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मुलुकको शासकीय प्रणाली सुदृढीकरण, दिगो आर्थिक विकास तथा प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले विज्ञहरूसँग मस्तिष्क मन्थन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नीतिगत सुधारका सम्भावना, विज्ञहरूको प्रभावकारी उपयोग, गैरआवासीय नेपालीको ज्ञान, सीप र पुँजीको परिचालन तथा समावेशी आर्थिक विकासका लागि नीति तर्जुमा र कार्यान्वयनमा जोड दिइएको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू